Sagar Baru Sukera Gaijala - Dipak Limbu • Resham Lal Chaudhary • Garima Sharma • Badal • Official MV

Поделиться
HTML-код
  • Опубликовано: 11 апр 2025
  • Sagar Baru Sukera Gaijala - Dipak Limbu • Resham Lal Chaudhary • Garima Sharma • Badal Shrestha Official MV
    #sagarbarusukeragaujala #Dipaklimbu
    ♪♪ Sagar Baru Sukera Gaijala ♪♪
    ♪ Audio Credits
    ------------------ --------------
    ♪ Vocal
    Dipak Limbu
    ♪ Lyrics
    Sindhu Rana
    ♪ Compose
    Resham Lal Chaudhary
    ♪ Arrange/Mix-MAstering
    Debes Rai
    ♪ Assistant Vocal
    Sasika Rai
    ♪ Recordist
    Dil Sarki
    ♪ Studio
    Prithak
    ------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Cast
    Garima Sharma
    Badal Shrestha
    🎬️ Lightmen
    Rajendra Humagain
    Rajan Humagain
    Gokul Humagain
    Kaka
    Bhandai
    🎬️ Transportation
    Rajan Koju
    🎬️ Kitchen
    Manik
    🎬️ Dress
    Kusum Boutique
    🎬️ Production Manger
    Sudip Dhakal
    🎬️ M.u.a
    Bimala Tamang
    🎬️ DOP
    Hari Humarain
    🎬️ Editor/Color
    Bikash Dhamala
    🎬️ Direction
    Nikesh Khadka
    ©&P Dipak Limbu Official Channel

Комментарии • 1,6 тыс.

  • @चेलीहरु
    @चेलीहरु Год назад +155

    भेलुबाजेको जमाना मा दीपक सर जस्तो एउटा बहुप्रतिभशाली गायकलाई टिक्न धेरै गाह्रो छ हाम्रो नेपाली समाजमा ,, गीत धेरै राम्रो छ सफलताको कामना गर्छु।

    • @BadalShrestha-mn5jv
      @BadalShrestha-mn5jv Год назад +1

      ❤❤

    • @bhawanadahal174
      @bhawanadahal174 Год назад +2

      Ho

    • @SkSk-rf3qd
      @SkSk-rf3qd Год назад

      100000% Right❤❤❤❤❤

    • @haripunmagar6940
      @haripunmagar6940 Год назад

      Bichara uta velu baje hospital ko bad ma ladirako xan 😥😥

    • @Bickeyjaan
      @Bickeyjaan Год назад +1

      लामो समय पछि देख्न पाउदा तपाइको गीत सुन्न पऊदा एकदम खुसी लाग्यो सधैभरि तपाइको गीत सुन्न पाइयोस्।

  • @AacssLeemboo-wn7xf
    @AacssLeemboo-wn7xf Год назад +2

    कुनै समय नेपाली फिल्म हेर्योकी दीपक लिम्बू दाई को भ्वाई मात्र सुन्न पाइन्थ्यो तर आजकल किन खासै सुन्न पाइँदैन.... always respect

  • @yammeeyamMagar
    @yammeeyamMagar Год назад +4

    ❤❤❤🎉🎉🎉🎉 Deepak limbu sir ajhai dami dami song aauhunu pareyaho

  • @anamolridam1600
    @anamolridam1600 Год назад +1

    आहा कति राम्रो
    पुरानो याद आयो
    क कस्लाइ पुरानो याद आयो

  • @sushilatimilsina3986
    @sushilatimilsina3986 Год назад +30

    धेरै राम्रो शब्द सङ्गीत अनि गायकार ज्युको त जति तारिफ गरे पनि पुग्दैन, ❤❤❤❤❤धेरै मीठो गित❤❤❤❤

    • @ghimirevai23456
      @ghimirevai23456 Год назад

      Mane dirai ramro vidoo banaxu support me plz😢😢😢😢

  • @govindathapa9656
    @govindathapa9656 Год назад +1

    आउने दिन म अजएइ पार्त 2 पनि
    आउने् पर्खाइमा 🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @yomeett8342
    @yomeett8342 Год назад +22

    रेशम चाैधरी and all member of The team सागर बरू...गित 👌❤congratulation .👌🇳🇵🇳🇵

  • @BasantiGurung-dp6jh
    @BasantiGurung-dp6jh Год назад +2

    आहा दिपक दाइ ,,सारै राम्रो लाग्यो ,,,तपाइको स्वारमा जादु छ ,,❤❤

  • @DPKhanalOfficial
    @DPKhanalOfficial Год назад +7

    वास्तविक माया त यो गीत र भिडियो जस्तै हुनुपर्छ नि ! नत्र त सुकिजाने,झरिजाने मायाको के अर्थ र ?❤
    गीत र भिडियोको तालमेलले मन छोयो।❤️‍🩹👌
    हार्दिक बधाई साथै शुभकामना दिपक लिम्बु ज्यू अनि सम्पुर्ण टिमलाई॥🙏🏻✌️🎵🎤❤️

  • @बिबेक.फुच्चे.भाइ

    दिपक सर अब पहिला को जस्तै गित
    लिराउनु पर्यो मलाई मन पर्ने singer ho hajur ❤️💙💙💙💙💙🌹🌹👌👌

  • @debendradiyas7532
    @debendradiyas7532 Год назад +17

    जति सुन्दा नि कहिले न पुग्ने गित अझ दिपक लिम्बु जि को आवाज मा सुनपाउदा स्वागिय आनन्द भयो सफलताको सुभकामना

  • @Shambhuthapa345
    @Shambhuthapa345 Год назад +1

    यो गित धेरै राम्रो छ । अब पाट 2 पनि चाहियो है ।❤❤❤❤❤

  • @HemLalBishwakarma-g3l
    @HemLalBishwakarma-g3l Год назад +22

    जति सुन्दा पनि चित्त नबुज्ने दिपक लिम्बू दाजुको स्वर म ६ बर्ष को हुदा देखि सुने होला अहिले सम्म दिपक दाजुको स्वर गीत सुनेरै दिन कट्छ । यो गीत पनि धेरै सुने दाजु । राम्रो बनेछ फेरि ❤❤❤❤❤❤ बधाई छ दाजु हजुरलाई

    • @rkbchannel9784
      @rkbchannel9784 Год назад +1

      दिपक लिम्बुलाई पनि पुरानो हिट गीतको Remake गाउनु पर्ने अवस्था आइपुग्यो बर्तमान समयमा हिट हुनालाई हैन । यो गीतमा सपना श्रीको नाम कतै उल्लेख नहुदा चाहि गीतसंगितमा प्रतिष्ठित ब्यक्तिहरुले नै पुराना सर्जकहरुको स्वरलाई दमन गरिरहेको आभाष भयो । जे होस लिम्बु ज्युले राम्रै गाउनु भएको छ ।

  • @lomanpariyar
    @lomanpariyar Год назад +1

    आहा दिपक लिम्बू को स्वर ले मन आनन्दित बनाउछ कसरी बयान गरौ ।।फेरि पहिले को जस्तो चर्चा तथा परिचर्चा भयको सुन्न पाउ😢😢

  • @PiroKura-x7t
    @PiroKura-x7t Год назад +3

    रेशम चौधरीको अन्तरवार्ता हेरेर यता आको राम्रो लाग्यो ❤❤

  • @atalthalang561
    @atalthalang561 Год назад

    सारै राम्रो गित भिडीयो पनि धेरै राम्रो छ 👌👌👌👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @hemankatuwal0827
    @hemankatuwal0827 Год назад +11

    गरिमा दिदिको टिकटक लाइभमा सुनेर यता सुन्न आउएको एक सदाबहार गीत जति सुने पनि सधै सुनीरहु लाग्ने❤

  • @manojmahatara5411
    @manojmahatara5411 Год назад +1

    भाईरल को जमानामा छ के गर्नु यस्तो राम्रो अावाज सुन्न धेरै समय कुर्नु पर्छ कुनै बेला हरेक फिल्म सुनिने आवाज आजभोलि किन कम भय को होला।

  • @jitendrachaudhary3162
    @jitendrachaudhary3162 Год назад +9

    एकदमै राम्रो मनपर्ने गित गाएक दिपक लिम्बू संगितकार रेशम चाैधरी लगाएत सम्पूर्ण टिमलाई बधाई छ।

  • @nischalmagar
    @nischalmagar Год назад

    सुन्न लायकको गीत छ अल द बेस्ट दिपक ब्रो अनि भिडीयो पनि बेस्ट छ है😍

  • @sarojthungim2740
    @sarojthungim2740 Год назад +14

    350 चोटि सुनेनी सुनिरहु लाग्ने दिपक दाइको स्वरमा अझ। सदाबहार गित। आनन्द आयो।

  • @sagarlimbusagar1495
    @sagarlimbusagar1495 Год назад

    आहा दिपक लिम्बुको आवाज नै काफी video एति राम्ब्रो भको छ 🎉❤

  • @ningwahanglimboo6815
    @ningwahanglimboo6815 Год назад

    निक्कै राम्रो लाग्यो,गरिमा को सुन्दर प्रस्तुति ले झन आकर्षक बनाको छ

  • @narayanshrestha7734
    @narayanshrestha7734 Год назад +9

    हैट धेरै समय पछि दिपक लिम्बू को आवाज सुन्न पाइयो।आहा कति मीठो गित्❤️❤️🙏🙏🙏

  • @birendrahanglabunglimbu2465
    @birendrahanglabunglimbu2465 Год назад

    अति राम्रो छ भाई । अझै गाउँदै जानु । सुन्ने हेर्ने त छँदैछौं त ॥

  • @sumanchaudhary60
    @sumanchaudhary60 Год назад +119

    अमर रहिरहन्छ यो गीति , कहिल्यै मरेर जादैन
    बधाई छ सम्पुर्ण टिमलाई ❤❤।

  • @DineshYonghang
    @DineshYonghang Год назад +2

    दिपको स्वरको फेरि दिन आयो

  • @manisundarlimbuofficial
    @manisundarlimbuofficial Год назад +7

    Sagar baru sukera gaijala सदाबहार कालजयी गीत आदरणीय दिपक लिम्बू दाइको जादुमय आवाजमा सबैले एकचोटी सुनिदिनु होला
    सदाबहार स्वर भाको सदबहार गायक
    🙏❤️🙏❤❤❤❤

    • @rkbchannel9784
      @rkbchannel9784 Год назад

      दिपक लिम्बुलाई पनि पुरानो हिट गीतको Remake गाउनु पर्ने अवस्था आइपुग्यो बर्तमान समयमा हिट हुनालाई हैन । यो गीतमा सपना श्रीको नाम कतै उल्लेख नहुदा चाहि गीतसंगितमा प्रतिष्ठित ब्यक्तिहरुले नै पुराना सर्जकहरुको स्वरलाई दमन गरिरहेको आभाष भयो । जे होस लिम्बु ज्युले राम्रै गाउनु भएको छ ।

  • @BihaniTV
    @BihaniTV Год назад

    सपना श्री दिदिको आवाजमा पनि नया भिडियो आओस शुभकामना छ छिट्टै करोड क्लबमा पुगोस ।। दिपक लिम्बु को डाइहर्ट फ्यान हो म पनि

  • @sulavangdembelimbu6393
    @sulavangdembelimbu6393 Год назад +210

    अब फेरि चम्किने स्वर आयो दाइको🎉❤

    • @jrmr790
      @jrmr790 Год назад +11

      😂😂😂 नहसाउँनुन नेपाली फिल्ममा दशकौँ राज गरेको singer लाई के भनेको यार।

    • @anonymous-dg7lb
      @anonymous-dg7lb Год назад +1

      Chamkindaina aba

    • @sunitathapa1654
      @sunitathapa1654 Год назад +2

      ​@@anonymous-dg7lb❤augj ju
      .mm Inn, N😅h I'm in s g😊

    • @shikharking9808
      @shikharking9808 Год назад +1

      Always star Hun Deepak limbu

    • @SitaPariyar-h2k
      @SitaPariyar-h2k Год назад

      ​@@jrmr790😅😅jj😅j😅j😅😅jj😅j😅j😅n😅j😅j😅😅nj😅j😅j😅j😅j😅j😅j😅j😅😅jn😅j😅j😅j😅

  • @khotanghalesi2135
    @khotanghalesi2135 Год назад

    हरेक पुस्तालाई उतिकै लोकप्रिय लागिरहने गित, सागर बरू सुकेर गैजाला जान्न माया कैले सुकेर

  • @muksamhangbokhimlimbu5097
    @muksamhangbokhimlimbu5097 Год назад +10

    🎉🎉🎉दिपक लिम्बू नेपाली गित संगीतको एक छ्त्र राज गर्ने गायक हुन बधाई छ यस्तै गित सुनिरहन पाउ ❤

  • @SepmangFilms6006
    @SepmangFilms6006 Год назад

    हेर्दा हेर्दै सुन्दा सुन्दै गित र भिडियो सकेको थाहै पाइना दिपक लिम्बू बेस्ट wow

  • @manilimbu8902
    @manilimbu8902 Год назад +8

    दिपक दाइ को स्वर सदाभार धेरै सुमधुर छ जति सुने पनि सुनी रहुम जस्तो🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤

  • @yagyarajjoshi9323
    @yagyarajjoshi9323 Год назад +1

    धेरै पछि दिपक लिम्बू सर को मिठो स्वर अायो

  • @lochantamang7951
    @lochantamang7951 Год назад +9

    राम्रो गित अनि प्रस्तुति सम्पुर्ण टिमलाई शुभकामना।

  • @Limbu-em4jw
    @Limbu-em4jw Год назад +1

    सारै राम्रो बनेको रहेछ❤❤

  • @karanbhul6980
    @karanbhul6980 Год назад +6

    फेरि देश खानी भो दाजुको स्वर ले my fv singer deepak dai mis u always ❤❤

  • @bikramrai5499
    @bikramrai5499 Год назад

    मलाइ मन पर्ने गायक दिपक लिम्बू सर गित मिठो अनि राम्रो छ तर म्युजिक चाहिँ पुरानो नै राम्रो थियो ❤

  • @BhupendraLimbu
    @BhupendraLimbu Год назад +5

    सबैभन्दा धेरै सुनेको दाजुको स्वर आज ओझेल परेको छ। सायाद राम्रो काम लेउनलाई पो होकि??
    सबैले माया गरुम है.. अनि 1M subscribe बनाइ दिउ... best wishes dai...❤❤

  • @ShantosShantoshgajhmeer
    @ShantosShantoshgajhmeer Год назад

    मेरो रोजाइको स्वोर हो तर धेरै पछि सुन्न पाइयो दिपक सर

  • @BhurajmahatoKhanna
    @BhurajmahatoKhanna Год назад +6

    Maile yo version paila ni suneko thya tera sabai darsak majha puraune nepalidol season 2 Ka Ravi Sharma singer KO vocal ma aaunu parthyo miss u Ravi Sharma Nepal idol season 2 😢❤ani best wishes team lai😊

  • @AnilTimsina-kr3ce
    @AnilTimsina-kr3ce Год назад +1

    दीपक लिम्बु ❤️❤️❤️❤️❤️ सुन्दर अभिनय कलाकारको ❤️❤️❤️❤️ मलेसिया बाट 🌹🥰

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 Год назад +4

    वावा भोइश किङ्ग दिपक दादा बधाई छ हेइ नया गित लिएर आउनु भएको मा 😘😘😘😘😘😘😍😍😍😍😍😍😍😍😍❤❤❤

    • @rkbchannel9784
      @rkbchannel9784 Год назад +1

      दिपक लिम्बुलाई पनि पुरानो हिट गीतको Remake गाउनु पर्ने अवस्था आइपुग्यो बर्तमान समयमा हिट हुनालाई हैन । यो गीतमा सपना श्रीको नाम कतै उल्लेख नहुदा चाहि गीतसंगितमा प्रतिष्ठित ब्यक्तिहरुले नै पुराना सर्जकहरुको स्वरलाई दमन गरिरहेको आभाष भयो । जे होस लिम्बु ज्युले राम्रै गाउनु भएको छ ।

    • @BadalShrestha-mn5jv
      @BadalShrestha-mn5jv Год назад +1

      ❤❤

    • @rabisilwalisking4576
      @rabisilwalisking4576 Год назад

      के गर्नु सब जना ले फिलिम अनि गित पार्ट 2 लिएर आउछ अनि दिपक दादा ले पनि लिएर आउनु भाको होलानी नि के गर्नु त केइ उपाए लगाउनु परो नित 🤗❤️1

  • @sbrai8048
    @sbrai8048 Год назад +2

    गीत निकै राम्राे छ । यहाँ अभिनाय निकै सुन्दर छ ।

  • @shreekashrai1378
    @shreekashrai1378 Год назад +7

    वाह वाह❤
    दिपक लिम्बू सर ज्यूको अमर आवाज हिजो पनि आज पनि उस्तै मीठो।❤
    यो भिडियो कथा अनुसार भाग~२ पनि आउनुपर्ने जस्तो छ🌹
    बधाई तथा शुभकामना पुरै टिम लाई💞🌹

  • @shuvarajbhomjan4494
    @shuvarajbhomjan4494 Год назад

    वा रे वा रेशम दाइ क्या कम्पोज छ हजुरको ।

  • @sakilarai9766
    @sakilarai9766 Год назад +4

    सारै मीठो आदर्णिय दिपक लिम्बू दाइ alwayse star अनि बादल दाइ आफ्नै गाउको दाइ हजुर लाई नि शुभकामना सबै राम्रो छ ❤❤❤❤❤

  • @Yakhama
    @Yakhama Год назад +2

    अन्तिम मा मजा आएन😢😢😢😢

  • @krisanjabegu7579
    @krisanjabegu7579 Год назад +133

    ❤❤❤❤❤❤❤deepak limbu sir 😍😍🙏🙏हजुरको आवाजमा एउटा छुट्टै जादुमय मिठास रहेको छ यसलाई सदाबाहार बचाइ राख्नुहोला। बाल्यकाल देखि नै हजुरको गितहरु सुन्दै आएको छु र सुनिरहने छु❤❤❤ सधै भरी हजुरको जय होस 😍😍😍 तपाईंको नयाँ गित आउने बित्तिकै सबै भन्दा पहिला म आसपासको साथिहरुलाइ अनुरोध गरिहाल्छु❤ओइ deepak limbuको नयाँ गित आको छ युट्युव खोलेर हेरिहाल त कस्तो राम्रो छ❤ यसरिनै अप्रत्यक्ष रुपमा भएपनी म हजुरलाइ सपोर्ट गरिरहन्छु र रहने छु ❤❤ यो गितको लागि सम्पुर्ण टिमलाई अग्रिम शुभकामना😍😍

    • @pkcentertainment3874
      @pkcentertainment3874 Год назад +1

      same here 🎉

    • @dbthapa601
      @dbthapa601 Год назад

      ❤️🙏❤️

    • @nimmigurung1834
      @nimmigurung1834 Год назад

      S̊åg̊år̊ b̊år̊ů s̊ůk̊h̊ r̊å j̊ål̊å j̊åb̊ d̊i̊e̊ n̊å m̊åẙå d̊ůk̊h̊ r̊å ❤❤❤,̊🪔🪔🪔🪔🪔🪔🪔🪔😊➕😊❤❤❤❤❤❤p̊ůk̊k̊ů j̊i̊ o̊k̊🆗

    • @sumilama1632
      @sumilama1632 Год назад

      Ioi

    • @Jackson-bq3sm
      @Jackson-bq3sm Год назад

      My best singar dipak limbhu❤❤❤

  • @nainarai1472
    @nainarai1472 Год назад +1

    Part 2 ni chahiyo❤❤❤❤❤
    Wow badal &garima dipak Limbu beast singer

  • @Tamor98Films
    @Tamor98Films Год назад +31

    यो गीत अत्ति सुन्दर अजम्बरी छ! जत्ति सुने पनि सुनुँ सुनुँ लाग्ने दिपक भाइको सुन्दर आवाजले त झनै आहा बनाउँने! हार्दिक शुभकामना सम्पुर्ण टिमलाइ!

    • @rkbchannel9784
      @rkbchannel9784 Год назад +1

      दिपक लिम्बुलाई पनि पुरानो हिट गीतको Remake गाउनु पर्ने अवस्था आइपुग्यो बर्तमान समयमा हिट हुनालाई हैन । यो गीतमा सपना श्रीको नाम कतै उल्लेख नहुदा चाहि गीतसंगितमा प्रतिष्ठित ब्यक्तिहरुले नै पुराना सर्जकहरुको स्वरलाई दमन गरिरहेको आभाष भयो । जे होस लिम्बु ज्युले राम्रै गाउनु भएको छ ।

    • @BadalShrestha-mn5jv
      @BadalShrestha-mn5jv Год назад

      ❤❤

  • @arjuntamang5801
    @arjuntamang5801 Год назад +2

    कलाकारहरुको अभिनय सारै राम्रो छ। गरिमा शर्माको सुन्दरता र दीपक लिम्बुको जादुमय गीतको के बयान गर्न सक्छु र मैंले। सधैं गीत मात्र सुन्थे आज video हेरेको मनै लोभ्याउने रहेछ।

  • @magarpaul9770
    @magarpaul9770 Год назад +12

    धेरै दिन पछि मीठो स्वोर सुन्न पाइयो ,,,,मीठो सम्झना दिपक सर ,,,,,,आहा त्यो गित ,,,,,,❤❤🙏🙏👌👌👌

  • @BinoodHujali-d4p
    @BinoodHujali-d4p Год назад +1

    सारै मिठाे❤❤❤❤❤

  • @gyanulimboo8690
    @gyanulimboo8690 Год назад +6

    अत्यन्तै मर्मिक गित my best song congratulations to all team
    फ़ेरि पनि एस्तै गीतहरु सुन्नपाउम 🎉🎉

  • @nirmalasherma2229
    @nirmalasherma2229 Год назад +1

    आदरणीय दाइ दिपक लिम्बु❤❤❤❤❤हजार पटक सुने पनि सुनिरहु जस्तो लाग्ने❤❤❤

  • @rajandulal2022
    @rajandulal2022 Год назад +3

    फेरि पनि नयापन मा सुन्न हेर्न पाईयाे याे गित का श्रष्टा हरु सम्पूर्ण मा नमन 🙏
    मनमुटुमा पहिले नै बसिसकेकाे सदाबहार गित सुमधुर लाग्छ।

  • @aavashupreti2217officially
    @aavashupreti2217officially Год назад +1

    Deepak Limbu one time , yasto thiyo , Filmy song haru ma , raj gareko, ajhai Pani ustai jadumaye swor , entire team best wishes 💐💐💐💐💐💐

  • @MeroOnlineTV
    @MeroOnlineTV Год назад +171

    Congratulations to the entire team...always soothing voice Dipak Sir..

  • @sohan_hasta
    @sohan_hasta Год назад +1

    आरा धरानमा 1M views celebration हेरे पछि तु म गीत हेर्नु आएको है हजुर । एकदम राम्रो लाग्यो गीत पनि। Congratulations entire team.

  • @msk10001
    @msk10001 Год назад +26

    अमर रहिरहन्छ यो गीति , कहिल्यै मरेर जादैन
    बधाई छ सम्पुर्ण टिमलाई

  • @singamoktan
    @singamoktan Год назад +1

    दिनको ५० चोटि सुन्दा नि मन अघाउँदैन।बधाई छ दाजु।

  • @Ramji_Tamang_Official
    @Ramji_Tamang_Official Год назад +4

    हिजै राती मात्रै गरिमा जिको टिकटक लाइभबाट थाहा भएको कि गित पुनः रेकर्ड भएको रहेछ, शुभकामना🎉 शब्द संगीतले पहिले नै बजार खाएको हो, थप फ्रेस भएको महसुस भयो। बधाई छ पुरै टिमलाइ🎉🎉❤❤

  • @BasantiGurung-dp6jh
    @BasantiGurung-dp6jh Год назад +2

    जति सुने पनि सुनुरहु लाग्छ यो गीत ,,शब्द शब्द याद छ। दिपक दाइ को जादुमय स्वार आहा ,,,❤❤❤

  • @aashikmoktantamang
    @aashikmoktantamang Год назад +7

    Radio मा सुन्दै आएको यो स्वर फेरि पनि त्यहि स्वर त्यो मेरो बलापन सम्झयो my favorite voice 👌👌

  • @dhiranrai5934
    @dhiranrai5934 Год назад +1

    दिपक सरको गित सुनेर म हुर्केको उहाँले गाउनु भयको हरेक गित मेरै लागि गाउनु भयको हो जस्तै लाग्छ अझैसम्म सुपरहिट गित सुन्न पाउँदा धेरै खुशी लाग्यो अझै आगामी दिनहरुमा सुन्ने मौका मिलि रहोस् शुभकामना साथमा धन्यवाद ,,,

  • @bbrai50
    @bbrai50 Год назад +35

    एक समयमा मलाई सबैभन्दा बढी मन पर्ने मीठो स्वर का धनी गायक हुनुहुन्छ दीपक लिम्बु ज्यू! अब फेरि निरन्तर राम्रा राम्रा गीतहरू सुन्न पाइयोस् 🙏🙏🙏❤️❤️❤️

  • @RamTharu-sc1ro
    @RamTharu-sc1ro Год назад +1

    सारै राम्रो लाग्यो गीत भिडियो सबै ठीक छ बधाई छ सबै टीम हरु लाई🎉🎉🎉

  • @harrygurung8693
    @harrygurung8693 Год назад +4

    सागर बरु सुकेर गइजाला …… यो गितसंग मेरो पुरानो अनि मिठो सम्झना जोडिएको छ यो गित म सधैं गुन्गुनाइ राख्या हुन्छु ❤

  • @sanjayarai9567
    @sanjayarai9567 Год назад +1

    अत्यन्तै राम्रो गीत

  • @prashantpariyar
    @prashantpariyar Год назад +6

    फेरि सुन्न पाइयो यो आवाज कस्तो आनन्द आयो 🥰🥰🥰 यो आवाज को यति ठूलो सुभ्चिन्तक हो कि कुनै भनेर साध्य छैन 🥰🥰🥰🥰

  • @sumitrarai5271
    @sumitrarai5271 Год назад +1

    Katti mitho suniyako voice sunu rakhau jasto ❤️

  • @merophilopremas5414
    @merophilopremas5414 Год назад +2

    हार्दिक बधाई छ दिपक लुङ्वा अनि सम्पुर्ण टिम लाई यो गित को ट्रयाक पनि चाडै लगौनु हैत❤

  • @sangamsapkota622
    @sangamsapkota622 11 месяцев назад +2

    Dipak limbu dai feri geet haru aaunu paryo huss ❤❤❤ekdam big fan dada please pahila ko jastai hit geet dinu paryo dai 🍀❣️🤞ma 4 yrs huda dekhi hjr ko geet sube ko ahile 18 bhai sake hjr ko geet sadhai suni rakhnu man lagxa ❤❤❤

  • @pradipjmagar113
    @pradipjmagar113 Год назад +3

    यो नेपाली साङ्गितिक आकाश एउटा यस्तो चम्किलो तारा हो जुन गित कहिले पनि पुरानो हुँदैन झन नयाँ भर्सनमा दामी बनेको रहेछ❤❤

  • @tushardhakal5714
    @tushardhakal5714 Год назад +2

    गित जति राम्रो त्यो भन्दा राम्रो कथा ❤ अभिनय उत्कृष्ट 😍

  • @janeshgurung3558
    @janeshgurung3558 Год назад +3

    जति सुने नी सुनीरहन मन लागिरहने दीपक भाइको स्वरमा जादु छ, मनछुने शब्दहरु,good luck.

  • @karinakarki7742
    @karinakarki7742 Год назад +1

    Badal stha hajurko ko video haru dherai herxu aba feri kahile aauchha❤

  • @AL.N.8143
    @AL.N.8143 Год назад +48

    अहिले सम्मको रियालिटी शोहरुले जन्माएका एक महान कलाकार, समधुर स्वरका घनी विशिष्ट शुरका वृहस्पति आदरणीय दिपक लिम्बुलाई र समस्त यो टीमलाई सुदुरपूर्व ताप्लेजुङ बाट हार्दिक नमन साथै सफलताको लागि असिम शुभकामना छ ।💐💐💐💐💐

  • @Tamor98Films
    @Tamor98Films Год назад +2

    हार्दिक बधाइ छ! यसरी नै जावोस! हाम्रो सधैँ कामना!

  • @Bi_Pin7338
    @Bi_Pin7338 Год назад +5

    धेरै धेरै माया, बधाई अनि शुभकामना दिपक लिम्बु दाई❤

  • @sabita1996
    @sabita1996 Год назад +1

    हजारौ हजार शताब्दी सम्म पनि यो मिठो गीत अमर रहिरहनेछ❤❤❤

  • @bhimmagar5909
    @bhimmagar5909 Год назад +4

    अती मिठो समधुर स्वर हजुरको सुनेर कहीले नथाक्ने लव यु from heart bottom 💗💗🙏🙏

  • @surensanlimbu22445s
    @surensanlimbu22445s Год назад

    नेपाली साङ्गितिक छेत्रमा तपाईंको गीत को धेरै पर्खाइ थियो। अब फेरि पहिला झै चम्किनु होला।🙏🇳🇵

  • @Shailendra7742
    @Shailendra7742 Год назад +3

    यो आवाज भाइको कहिल्यै नमरोस! सम्पुर्ण गीत सँगितका हस्ति र सुभ चिन्तकहरुलाइ यहि भन्न चाहन्छु!

  • @RajkumarRajkumar-no1yw
    @RajkumarRajkumar-no1yw Год назад +8

    धेरै राम्रो लाग्यो यो गित

  • @Ramesh-fu1zu
    @Ramesh-fu1zu Год назад

    आहा आँखा चिम्म गरेर माया गरेको मान्छेलाई सम्झिदै यो गीत सुन्दा अति आनन्द त्यो पनि दिपक लिम्बुको आवाजमा

  • @R.Knurag
    @R.Knurag Год назад +6

    धेरै बर्ष को अंतराल पछि हजुर को आवाज मा मिठो गीत सुन्न पाइयो...बधाई छ हजूर लाई ❤

    • @johnraya2853
      @johnraya2853 Год назад

      तपाईं झुक्किनु भयो यो गित दिपक लिम्बु जि ले नै मेल भर्सन मा आज भन्दा धेरै बर्ष पहिले audio मात्रै रेकर्ड गराइ सक्नु भएको छ।फिमेल भर्सनमा सपना श्री जि ले रेकर्ड गर्नु भएको छ youtube मा खोजेर हेर्नुस 🙏

  • @rumjelythito4806
    @rumjelythito4806 Год назад

    मलाई अत्यन्तै मन parne voice madyako yak Dipak Limbu sir 👨‍🎤

  • @kathayat8152
    @kathayat8152 Год назад +11

    यो गीत सारै मन पर्छ ❤❤❤ सफन्ता को सुभ कामना सम्पुर्ण टिम लाइ❤❤❤❤

  • @KamalaShrestha-qk7dh
    @KamalaShrestha-qk7dh Год назад +2

    Yo video ko story dherai ramro chha :
    Jati herxu Teti nai choti aansu aauxa😢😢

  • @DilSamyuVlog
    @DilSamyuVlog Год назад +3

    आहा ! धेरै समय पछि दिपक दाइको स्वर सन्न पाईयो 😍😍😍😍😍

  • @surajacharya9242
    @surajacharya9242 Год назад +1

    सपना श्री म्याम को स्वर मा यो गाना मैले सधैं जस्तो सुन्ने गाना हो
    दीपक लिम्बू सर को आवाज मा पनि उत्तिकै मिठो लाग्यो सम्पर्ण टिमलाई धन्यवाद ♥️🙏🙏

  • @yamanlamsal6623
    @yamanlamsal6623 Год назад +11

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

  • @BlueMoon-n9l
    @BlueMoon-n9l Год назад +1

    Dherai vako thiyo yo sumadhur aawaj nasuneko aaja sunna paya 🤗❤️❤

  • @thebeanillimbu6240
    @thebeanillimbu6240 Год назад +4

    अत्ति सुन्दर बनेको रहेछ बधाई छ सम्पुर्ण Team हरुमा।❤❤

  • @ChitrakalaRai-tp9ur
    @ChitrakalaRai-tp9ur Год назад +1

    मार्मिक गित सधैं अमररहिरहोस

  • @missionrai2466
    @missionrai2466 Год назад +3

    अति नै राम्रो जीवन्त गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤

  • @birmagar5628
    @birmagar5628 Год назад +2

    Deepak limbu, Resham sir and hole team lai congratulations and video dammi X lovely voice Deepak ji ❤❤❤